निस्सिमकाे_केस_मन्त्रालयहरुमा_दर्ता_भएकाे_पूर्ण_पाठ

#निस्सिमकाे_केस_मन्त्रालयहरुमा_दर्ता_भएकाे_पूर्ण_पाठ : पर्यटन मन्त्रालय दर्ता नम्बरः १३८४ , दर्ता मितिः २०८० कार्तिक २१ ( युवा तथा खेलकुद मन्त्रालय र क्यानमा पनि दर्ता गरिएकाे ) यसपछि सर्वाेच्च अदालत मा जाने । मितिः २०८० कार्तिक २१ श्री माननीय मन्त्री ज्यू संस्कृति, पर्यटन तथा उड्डयन मन्त्रालय, सिंहदरवार काठमान्डु नेपाल विषयः पाइलट निस्सिम थापाको प्याराग्लाइडिङ दुर्घटनाको छानबीन गरी दोषीहरुमाथि आवश्य कारवाही प्रकृया अघि बढाइदिनुहुनका साथै उचित क्षतिपूर्ति प्रदान गरिदिनुहुन । महोदय उपर्युक्त सम्बन्धमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रि वर्ल्डकपहरुमा सहभागी भई नेपाललाई विश्व जगतमा चिनाउन सफल तथा पृथ्वी नारायण क्याम्पस पोखरामा एम.ए. समाजशास्त्र द्वितीय वर्षमा अध्ययनरत एक कुशल एवम् दक्ष पाइलट निस्सिम थापाको मिति २०७९ साल असोज ३० गतेका दिन क्रसकन्ट्री प्याराग्लाइडिङ प्रतियोगितामा नवौँ राष्ट्रिय खेलकुद अन्तर्गत सहभागि हुने क्रममा आयाेजकहरु नेफा काठमान्डु, ना पाेखरा, राखेप आदिका गम्भीर लापरवाहीका कारण दुर्घटना हुनपुगी निधन भएको हुँदा यस सम्बन्ध्म...