Posts

Showing posts from September, 2022

PhD Synopsis by Prakash Thapa

Image
 #PhD #Synopsis by Prakash Thapa Writings on Travel, nature, love, silence, freedom  and compassion                                 Prakash Thapa, PhD Scholar                                   Manipur Int'l University                                              PhD/2021/Z39A     #Abstract Reflecting the very essence of life, love, compassion,nature, freedom and silence through the fusion of travel and creative writing is a life enhancing experience. Moreover, travel is the expression of the inner self of an individual, it is one of the life-generating forces, it is creative, it is inspiring and transformational. It is the essence of every human being because the human existence and civi...

लाङटाङदेखि लन्डनसम्म

Image
 लाङटाङदेखि लन्डनसम्म  Author: Prakash Thapa          www.prakashthapa-author.com र हाम्रा यात्राका हरेक सुरुवातहरु र तिनका अन्त्यहरु एक अन्त्यहीन क्रममा परिणत भइरहेका छन् , जुन निरन्तर चलिरहेका छन् , र जस्ताे कि हरेक सुरुवातहरु अन्त्य जस्तै र हरेक अन्त्यहरु सुरुवात जस्तै , अनि साँच्चै यी जटिल जीवन समीकरणहरु आफैँमा नितान्त पृथक छन् , आफैँमा रहस्यमय छन् । अनि जुन समय पाइरहेका वस्तुहरु , आत्मसात गरिरहेका वस्तुहरु क्रमश: मेटिइरहेका जस्ता लाग्छन् , अनि कतिपय अवस्थामा हराइरहेका जस्ता वस्तुहरु प्रकट भइरहेजस्ता देखिन्छन् ।  अनि,समयका अन्तरालहरु माझ यी प्रश्नहरु अरु जटिल बनिरहेका छन् , तर हामी जीवनका स-साना सीमाहरुमा सीमित छाैँ र एक अर्थमा अनिश्चितताका जीवनहरु बाँचिरहेका छाैँ ।  र हामी साँच्चै नै जीवनका विसङ्गत सत्यहरु आत्मसात गरिरहन विवश छाैँ, र मानिसहरु साेधिरहन्छन् , पुन: जीवनका बारेमा, परिवर्तनशील सत्यका बारेमा , र जुन बेला हामी जीवनका यी रहस्यमय क्रसराेडहरुमाझ उभिइरहेका छाैँ, अनि हाम्रा गन्तव्यहरु , हाम्रा  आधारहरु विशृङ्खल भइरहेका छन् र जह...