" #लकडाउन हटाउँ, #जनजीवन सामान्य बनाउँ "एवम #शान्तिपूर्ण #प्रदर्शन #अभियान पाेखराका #मागहरु Fight against Corona Scam and Freedom Front Nepal १. #कोविड १९ को कारण गत वर्ष चैत देखि हाल सम्म गरिएको करिव ६ महिने विकल्प विहिन लकडाउन तथा निषेधाज्ञाको समुल अत्य गरि आम सर्वसाधारण मानिसहरुको काम गरेर वाच्न पाउँने जस्तो नैसर्गिक अधिकारको प्रत्याभूति गर्नुपर्ने । २. #कोविड १९ लाई विश्वभरका वैज्ञानिक एवम् चिकित्सकहरुलेनै एक फ्लु वा सो सरहको भाइरस मानेकोले यसको रोकथामको वहानामा लकडाउन निषेधाज्ञा जस्ता मानवअधिकारको उल्लङ्घन हुने किसिमका कदमहरु नचालि मानिसहरुको अभिव्यक्ति स्वतन्त्रताको सम्मान गरि जनमानसलाई थप त्रसित आतंकीत या मनोवैज्ञानिक रुपबाट कमजोर पार्न वन्द गरिनुपर्ने । ३.#मोवाईल कल व्याक घण्टी, टिभी, रेडियो तथा समाचारका माध्यमहरुबाट गरिएको कोरनाको आतंकले आम मानिसहरुमा एक प्रकारको भए त्रास र अनिश्चितता पैदा भई मानिसहरुमा निरासा वढ्ने भएकोले कल व्याक घण्टी एवम् सम्पूण समाचार माध्यमहरुबाट प्रसारित गरिएका नकारात्मक सन्देशहरु तुरुन्त वन्द गरिनुपर्ने । ४.#हाल सम्म वन्द रहेका शैक्षिक, आर्थिक, पर्यटन, यातायात, कृषि पशुपालन, खेलकुदसंग सम्बन्धित सबै संस्था तथा सम्पूर्ण उद्योग व्यवसायहरुलाई पुनः सुचारु गर्न दिई जनजिवन सामान्य वनाउनु पर्ने । ५. #सम्पूर्ण उद्योग व्यवसायीहरुलाई लकडाउनका कारण उनिहरुको वैंकिङ कारोवारमा पर्न गएको समस्यालाई मध्यनजर गरी व्याजदरमा थप सहुलिएतका साथ ऋण सहयोग उपलब्ध गराउनुपर्ने । ६. #लकडाउन अवधिभर आत्महत्या गरेका, प्रसुती समस्याका कारण वच्चा जन्माउन नसकि मृत्यु भएका महिलाहरुका आश्रित परिवार तथा आवश्यक समयमा उपचार पाउन नसकि अकालमा मृत्यु भएका सम्पूर्ण विरामीका परिवारहरुलाई उचित क्षतीपूर्ति व्यवस्था गर्नुपर्ने । ७. #पिसिआर टेष्टको आधिकारीकतामा निर्माता वैज्ञानिक केरि मुलसले नै यसको प्रयोजन रिसर्च मात्रको लागि गरिने भनिएकोले पिसिआर पूर्ण रुपमा वन्द गर्नुपर्ने । ८. #विगत ६ महिनादेखि लकडाउन तथा कोरनाका कारण आतंकित एवम् मनोवैज्ञानिक रुपमा डिप्रेसनमा पुगेमा मानिसहरुलाई मनोचिकित्सकको परामर्शको राष्ट्रिय अभियान चलाउनु पर्ने । ९. #आम सर्वसाधारण मानिसहरुका लागि राहतका प्याकेजहरु उपलब्ध गराई उनीहरुको जीवन सहज गराउनुका साथै वेरोजगार जनशक्तिका लागि रोजगारका कार्यक्रहरु तत्काल ल्याउनु पर्ने । १०. #विगत ६ महिना देखि घर भित्र वन्द राखि शैक्षिक एवम् मनोवैज्ञानिक रुपमा वालवालिकाहरुलाई कमजोर वनाई उनीहरुको सृजनात्मक एवम् रचनात्मक विकासमा पर्न गएको असर हटाई सम्पूर्ण विद्यालयहरु अविलम्व सूचारु गर्नुपर्ने । ११. #वैदेशिक रोजगारमा रहि नेपाल फर्कन चाहने आम नेपाली दाजु भाई तथा दिदी वहिनीहरुलाई सर्वसुलभ रुपमा हवाई यातायातको व्यवस्था मिलाउनु पर्ने । १२. #विश्वका स्वीडेन, जापान, ताइवान, चीन लगायतका करिव २२ वटा देशहरुले लकडाउननै नगरी अर्थतन्त्र शिक्षा यातायात चलायमान बनाएको तथा केहि समय पश्चात करिव ४५ राष्ट्रहरुले अर्थतन्त्र सुचारु गरेको हुदा नेपालले अनिश्चितकालिन लकडाउन तथा निषेधाज्ञा गर्नु औचित्यहिन हुने हुदा यसलाई तुरुन्त रोकी जनजीवन सुचारु गर्नुपर्ने । Prakash Thapa
" #लकडाउन हटाउँ, #जनजीवन सामान्य बनाउँ "एवम #शान्तिपूर्ण #प्रदर्शन #अभियान पाेखराका #मागहरु
Fight against Corona Scam and Freedom Front Nepal
१. #कोविड १९ को कारण गत वर्ष चैत देखि हाल सम्म गरिएको करिव ६ महिने विकल्प विहिन लकडाउन तथा निषेधाज्ञाको समुल अत्य गरि आम सर्वसाधारण मानिसहरुको काम गरेर वाच्न पाउँने जस्तो नैसर्गिक अधिकारको प्रत्याभूति गर्नुपर्ने ।
२. #कोविड १९ लाई विश्वभरका वैज्ञानिक एवम् चिकित्सकहरुलेनै एक फ्लु वा सो सरहको भाइरस मानेकोले यसको रोकथामको वहानामा लकडाउन निषेधाज्ञा जस्ता मानवअधिकारको उल्लङ्घन हुने किसिमका कदमहरु नचालि मानिसहरुको अभिव्यक्ति स्वतन्त्रताको सम्मान गरि जनमानसलाई थप त्रसित आतंकीत या मनोवैज्ञानिक रुपबाट कमजोर पार्न वन्द गरिनुपर्ने ।
३.#मोवाईल कल व्याक घण्टी, टिभी, रेडियो तथा समाचारका माध्यमहरुबाट गरिएको कोरनाको आतंकले आम मानिसहरुमा एक प्रकारको भए त्रास र अनिश्चितता पैदा भई मानिसहरुमा निरासा वढ्ने भएकोले कल व्याक घण्टी एवम् सम्पूण समाचार माध्यमहरुबाट प्रसारित गरिएका नकारात्मक सन्देशहरु तुरुन्त वन्द गरिनुपर्ने ।
४.#हाल सम्म वन्द रहेका शैक्षिक, आर्थिक, पर्यटन, यातायात, कृषि पशुपालन, खेलकुदसंग सम्बन्धित सबै संस्था तथा सम्पूर्ण उद्योग व्यवसायहरुलाई पुनः सुचारु गर्न दिई जनजिवन सामान्य वनाउनु पर्ने ।
५. #सम्पूर्ण उद्योग व्यवसायीहरुलाई लकडाउनका कारण उनिहरुको वैंकिङ कारोवारमा पर्न गएको समस्यालाई मध्यनजर गरी व्याजदरमा थप सहुलिएतका साथ ऋण सहयोग उपलब्ध गराउनुपर्ने ।
६. #लकडाउन अवधिभर आत्महत्या गरेका, प्रसुती समस्याका कारण वच्चा जन्माउन नसकि मृत्यु भएका महिलाहरुका आश्रित परिवार तथा आवश्यक समयमा उपचार पाउन नसकि अकालमा मृत्यु भएका सम्पूर्ण विरामीका परिवारहरुलाई उचित क्षतीपूर्ति व्यवस्था गर्नुपर्ने ।
७. #पिसिआर टेष्टको आधिकारीकतामा निर्माता वैज्ञानिक केरि मुलसले नै यसको प्रयोजन रिसर्च मात्रको लागि गरिने भनिएकोले पिसिआर पूर्ण रुपमा वन्द गर्नुपर्ने ।
८. #विगत ६ महिनादेखि लकडाउन तथा कोरनाका कारण आतंकित एवम् मनोवैज्ञानिक रुपमा डिप्रेसनमा पुगेमा मानिसहरुलाई मनोचिकित्सकको परामर्शको राष्ट्रिय अभियान चलाउनु पर्ने ।
९. #आम सर्वसाधारण मानिसहरुका लागि राहतका प्याकेजहरु उपलब्ध गराई उनीहरुको जीवन सहज गराउनुका साथै वेरोजगार जनशक्तिका लागि रोजगारका कार्यक्रहरु तत्काल ल्याउनु पर्ने ।
१०. #विगत ६ महिना देखि घर भित्र वन्द राखि शैक्षिक एवम् मनोवैज्ञानिक रुपमा वालवालिकाहरुलाई कमजोर वनाई उनीहरुको सृजनात्मक एवम् रचनात्मक विकासमा पर्न गएको असर हटाई सम्पूर्ण विद्यालयहरु अविलम्व सूचारु गर्नुपर्ने ।
११. #वैदेशिक रोजगारमा रहि नेपाल फर्कन चाहने आम नेपाली दाजु भाई तथा दिदी वहिनीहरुलाई सर्वसुलभ रुपमा हवाई यातायातको व्यवस्था मिलाउनु पर्ने ।
१२. #विश्वका स्वीडेन, जापान, ताइवान, चीन लगायतका करिव २२ वटा देशहरुले लकडाउननै नगरी अर्थतन्त्र शिक्षा यातायात चलायमान बनाएको तथा केहि समय पश्चात करिव ४५ राष्ट्रहरुले अर्थतन्त्र सुचारु गरेको हुदा नेपालले अनिश्चितकालिन लकडाउन तथा निषेधाज्ञा गर्नु औचित्यहिन हुने हुदा यसलाई तुरुन्त रोकी जनजीवन सुचारु गर्नुपर्ने ।
Comments
Post a Comment